हिमालय बैंकको बोनस सेयर सुचिकृत
बुधबार, १७ जेठ २०७४, १७ : ४३
काठमाडौं, जेठ १७ – हिमालय बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको एक करोड ३४ लाख ९७ हजार ४ सय ३५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
बैंकले गत आर्थिक बर्षको नाफावाट ३० प्रतिशत बोनस सेयर वोडको थियो । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी हाल ६ अर्ब ६१ करोड रुपैयाँ पुगको छ । चालु आर्थिक वर्षमा एक अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकको अन्तिम कारोवार मुल्य ९ सय २५ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण