भरतपुर प्रकरणः एमालेले आह्वान गर्यो भोलि चितवन बन्द (विज्ञप्तिसहित)
बुधबार, १७ जेठ २०७४, १७ : ५२
चितवन, जेठ १७ –एमाले जिल्ला कमिटि चितवनले बिहीबार चितवन बन्द आव्हान गरेको छ । भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न माग गर्दै बन्द आव्हान गरिएको एमाले जिल्ला कमिटि चितवनले जनाएको छ । एमाले जिल्ला कमिटि चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जारी गरेको विज्ञप्तिमा जनताले एकपटक आफ्नो अभिमत दिइसकेको अवसथामा अवरद्ध भएको मतगणना तीन दिन वित्न लाग्दा पनि सुचारु नभएको र सत्ताको आडमा पुन मतदान गर्ने षड्यन्त्र भइरहेकाले जनताको धैर्यताको बाँध टुट्न नदिन बन्द आव्हान गरिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण