सेनाको क्षमता बृद्धिलाई उच्च प्राथमिकताः रक्षामन्त्री खाँड
बुधबार, १७ जेठ २०७४, १८ : १४
काठमाडौं, जेठ १७ – रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको क्षमता वृद्धिलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
मन्त्री खाँडले विपद व्यवस्थापनका लागि नेपाली सेनाले महत्वपूर्ण योगदान पु¥याउँदै आएको पनि स्मरण गराए ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्री खाँडले सरकारले विपद व्यवस्थापनका लागि नेपाली सेनालाई विभिन्न खालको तालिम दिईरहेको पनि जानकारी दिए ।
मन्त्री खाँडले नेपाली सेनाले संविधानको पालनामा देखाएको प्रतिवद्धता पनि सबैका लागि अनुकरणीय रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण