गुँरास लाइफ ईन्स्योरेन्स दशौं वर्षमा
बुधबार, १७ जेठ २०७४, १८ : ३१
काठमाडौं, जेठ १७ – गुराँस लाइफ इन्स्योरेन्स नवौं वर्ष पुरा गरि दशौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले रक्तदान कार्यक्रम समेत राखेको थियो ।
यो ९ वर्षको दौरानमा हातमा हात मिलाई साथ दिने बीमितहरु, अभिकर्ता शेयरधनी तथा वित्तिय संस्थाहरु सबैमा आभार प्रकट समेत गरेको छ ।
कम्पनीको ९ वर्षको समयमा क्षेत्रीय, शाखा, उपशाखा तथा अभिकर्ता कार्यालय मार्फत १ लाख पचास हजार बीमीतलाई सेवा दिई प्रत्यक्ष अप्रत्यक्ष रुपमा १५ हजार भन्दा बढिलाई रोजगारीको अवसर समेत दिएको कम्पनीले जनाएको छ ।
नेपालको बीमा बजारमा १९ वटा जीवन बीमा योजना मार्फत घर दैलोमा सेवा दिई जीवन बीमा बजारमा अग्रणीस स्थानमा रहेको कम्पनी हो ।
वार्षिक उत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीको केन्द्रिय कार्यलय तिनकुनेमा रक्त्तदान कार्यक्रम समेत सम्पन्न प्रमुख कार्यकारी अधिकृत शंकर प्रसाद दाहाल लो जनाकारी दिए । उक्त रक्तदान कार्यक्रममा १०१ जना दाताहरुले रक्त्तदान गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण