सेञ्चुरी बैंकले सेती फाइनान्सलाई प्राप्ती गर्ने
बुधबार, १७ जेठ २०७४, १८ : ५८
काठमाडौं, जेठ १७ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कैलालीको टिकापुरमा केन्दि«य कार्यालय रहेको सेती फ्mाइनान्सलाई प्राप्ती गर्न एमओयुमा हस्ताक्षर गरेको छ ।
सेती फ्mाइनान्सको पूँजी १५ करोड २६ लाख पूँजी रहेको छ । त्यसैगरी सो संस्थाले चैत मसान्तमा रु १ करोड ५४ लाख संचालन मुनाफ्mा आर्जन गर्न सफ्mल भएको छ ।
सेञ्चुरी बैंकले इन्नोभेटिभ डभलेपमेन्ट बैंक तथा अरनिको डेभलेपमेन्ट बैंकलाई प्राप्ती गरी संयुक्त कारोबार गर्ने तयारी गरेको छ भने सगरमाथा फ्mाइनान्स ,अल्पाइन डेभलेपमेन्ट बैंक र सेती फ्mाइनान्सलाई प्राप्ती पश्चात् करिब १ अर्ब २० करोड पूँजी थप हुने जनाएको छ ।
सेञ्चुरी बैंकले श्री इन्नोभेटिभ डेभलेपमेन्ट बैंक र अरनिको डेभलेपमेन्ट बैंकको संयुक्त कारोबार पश्चात् ४०५ हकप्रद अर्थात १ अर्व ८८ करोड निष्काशन गर्ने सम्झ्mौता पनि गरिसकेको छ । तत् पश्चात् बैंकको नपुग पूँजी चालू आ। व। को मुनाफ्mाबाट बोनस शेयर जारी गरी सजिलै रु। ८ अर्व पुग्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण