शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

यात्रु ककपिटमा छिर्न खाजेपछि...

बिहीबार, १८ जेठ २०७४, ०८ : ११
बिहीबार, १८ जेठ २०७४
जेठ १८, क्वालालम्पुर (एजेन्सी) - एक जना यात्री ककपिटमा छिर्न खोजेपछि मलेसियन एयरलाइन्सको विमान मेलवर्न एयरपोर्टमै फर्किनुपर्यो । उक्त विमान क्लालम्पुरका लागि उडेको थियो । तर एक जना यात्री ककपिटमा छिर्न खोजे । त्यसपछि पाइलटले विमानलाई फेरी मेलवर्न विमानस्थलमै फर्काए । एमएच-१२८ नम्बरको विमान सुरक्षित अवतरण गरेको र सुरक्षा सहायताका लागि एयरलाइन्सले आग्रह गरेको छ । ककपिटमा छिर्न खोज्ने व्यक्तिको बारेमा भने एयरलाइन्सले केही जानकारी दिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप