सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

झुटा होइनन् यी हुन् वास्तविकः सही समयमा खिचिएका १९ रोचक तस्बिरहरु

बिहीबार, १८ जेठ २०७४, ११ : २७
बिहीबार, १८ जेठ २०७४

एजेन्सी

जेठ १८ – समय र एंगल मिलेका तस्बिर उत्कृष्ट हुन्छन् । परफेक्ट टाइमिङ र सही एंगलले तस्बिरलाई निकै राम्रो र रोचक बनाउँछन् । केही तस्बिर योजना बनाएर खिचिन्छन् भने तर कुनै नसोचिएका हुन्छन् । यहाँ आज हामी तपाईंलाई समय र एंगल मिलेका यस्तै रोचक तस्बिर देखाउँदैछौं । पहिलो नजरमा त यी तस्बिर हेर्दा झुटा लाग्न सक्छन् । यसलाई फोटोसप गरेर मिलाइएका जस्ता देखिन्छन् तर यसलाई ध्यान दिएर हेर्ने हो भने यी तस्बिर वास्तविक हुन् भन्ने कुरामा कसैको दुई मत नहोला ।

हेरौं रोचक तस्बिरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप