सुनको भाउ तोलामा २ सय महंगियो
बिहीबार, १८ जेठ २०७४, १३ : ३०
काठमाडौं, जेठ १८–नेपाली बजारमा सुनको भाउ बिहीबार तोलामा २ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन तोलाको ५४ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलाको ५४ हजार ९ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय वजारमा सुनको भाउमा आउको घटवढकै कारण सुनको भाउ वढेको हो । आज चाँदीको भाउ भने तोलाको ७ सय ७० रुपैयाँ छ । चाँदीको भाउमा भने कुनै परिवर्तन नभएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण