१२ तस्बिरमा हेर्नुहोस् बृहत शैक्षिक मेला
बिहीबार, १८ जेठ २०७४, १४ : ०६
काठमाडौ, जेठ १८ –काठमाडौंको भृकुटीमण्डपमा आगामी जेठ १८ गतेदेखि २१ गतेसम्म बृहत शैक्षिक मेला आयोजना हुने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको जानकारी दिइएको हो ।
गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिने उद्देश्यका साथ मेला आयोजना गरिएको उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, नेपालले जनाएको छ । मेलामा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रका विज्ञहरुबीच अन्तरक्रिया कार्यक्रम समेत राखिएको बताइएको छ । मेलामा नेपालका सबै प्रतिष्ठित शिक्षण संस्थाहरु सहभागी हुनेछन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण