ओखलढुंगाका तामाङ भक्तपुरमा मृत भेटिए
बिहीबार, १८ जेठ २०७४, १६ : ०८
भक्तपुर, जेठ १८– भक्तपुरको सूर्यविनायकमा एक पुरुष मृत्त भेटिएका छन् । ओखलढुंगा घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका–४ गाम्चामा डेरा गरी बस्ने २५ वर्षीय लोकबहादुर तामाङ मृत भेटिएका हुन् ।
तामाङ आफ्नै कोठामा पंखाको हुकमा सलको पासो लगाई श्रीमती वर्ष २२ की आसिका बस्नेतको ओछ्यानमा मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी बृत्त ठिमीबाट घटनास्थल लाश जाँच मुचुल्का कार्य सम्पन्न गरी शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण