असार ५ गतेवाट एनवी इन्स्योरेन्सको हकप्रद
बिहीबार, १८ जेठ २०७४, १६ : ४७
काठमाडौं, जेठ १८–एनबी इन्स्योरेन्स कम्पनीले आगामी असार ५ गतेवाट एक सय प्रतिशत हकप्रद जारी गर्ने भएको छ । एनवी इन्स्योरेन्सले असार ५ गतेवाट साउन ९ गतेसम्म् हकप्रद सेयर विक्रि गर्ने भएको हो ।
कम्पनीले हालको चुक्ता पुँजीको एक सय प्रतिशतका हिसावले २७ लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । अहिलेका सेयरधनी सहित जेठ ३ सम्म सेयर खरिद गरेकाले हकप्रदमा आवेदन गर्न सक्ने जनाइएको छ । लगानीकर्ताले ग्लोवल आइएमई क्यापिटलकोक ार्यालयका अलवा एनवीका शाखावाट फाराम लिन सक्ने जनाइएको छ । हकप्रद जारी भएपछि कम्पनकिो चुक्ता पुँजी २७ करोडवाट वढेर ५४ करोड पुग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण