राष्ट्रपति भण्डारीसँग जर्मनी राजदुतको विदाई भेट
बिहीबार, १८ जेठ २०७४, १७ : ४१
काठमाडौ, जेठ १८ – नेपालस्थित जर्मनीका राजदूत म्याथिस मेयरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बिहीबार राष्ट्रपतिको कार्यलय शीतलनिवासमा भएको शिष्टाचार भेटमा दुइ देशवीचको सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यलयले जनाएको छ ।
म्याथिस मेयर कार्यकाल पुरा गरी छिटै स्वदेश फर्कदैछन् । उक्त अवसरमा राष्ट्रपति भण्डारीले राजदूतले नेपालमा रही निर्वाह गरेको भूमिकाप्रति धन्यवाद दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण