शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

होण्डाई एक्सचेन्ज क्याम्प सुरु

बिहीबार, १८ जेठ २०७४, १८ : ०८
बिहीबार, १८ जेठ २०७४
काठमाडौं, जेठ १८–होण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले तीन दिने होण्डाई एक्सचेन्ज कार्यक्रम सुरु गरेको छ । बिहीबारवाट जेठ शनिबारसम्म यो कार्यक्रम हुने भएको हो । एक्सचेन्ज कार्यक्रममा ग्राहकको उत्सुकतापूर्ण सहभागीता रहने अपेक्षा कम्पनीले गरेको छ । ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र ‘आप्mनो सवारी साधनले नै भुत्तानी गरौ’ भन्ने नाराका साथ आप्mनो सवारी साधनको उत्कृष्ट मूल्याङ्कन गराई नयाँ होण्डाई गाडी लग्ने सुवर्ण अवसर प्रदान गर्न यो कार्यक्रम आयोजना भउको कम्पनीले जनाएको छ । सो कार्यक्रममा कम्पनीले आप्mना ग्राहक सामु नगद छुट, स्टोर्ट एक्सचेन्ज र भ्यालुएसन, एक्सचेन्ज वोनस र स्टोर्टस फाइनान्स र इन्स्योरेन्स सेवा उपलव्ध हुने जनाइएको छ । हरेक गाडीको बिक्री सँगै यो सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै उतm कार्यक्रममा होण्डाइृका ग्राहकहका लागि गाडीको निःशूल्क चेक–अप, टेस्ट मनोरञ्जनका कार्यक्रम समेत सम्मेलित छन । कार्यक्रम अवधिमा टेस्ट ड्राइभ गरेका मध्ये लक्की ड्र मार्पmत तीन जना भाग्यशाली ग्राहकलाई कुल प्याड कुल १ स्मार्ट फोन प्रदान गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप