एकतर्फी प्रेममा पर्छन् मिथुन राशी भएकाहरु, थाहा पाउनुस् आफ्नो राशीको विशेषता
एजेन्सी
जेठ २० – चीना ग्रह नक्षत्रबाट व्यक्तिको स्वभावबारे थाहा हुन्छ । यतिमात्र होइन वैवाहिक जीवनभन्दा पहिले पनि साथीको चीनाबाट गुण मिलाइन्छ । साथीसँग सम्बन्ध कस्तो हुन्छ ती सबैकुरा चीनाबाट थाहा हुन्छ । हुन त यसबारे थाहा पाउन मुश्किल छैन कि कुन राशी भएका मानिसहरुले सजिलै सच्चा प्रेम पाउँछन् र कसले प्रेममा धोका पाउँछन् । थाहा पाउनुस् ती राशी बारे ।
मिथुन राशी
मिथुन राशी भएका मानिसहरु सजिलै कसैको प्रेममा पर्दछन् । यस्ता मानिसहरुलाई कसैले राम्रोसँग बोल्यो भने मात्र पनि उनीहरु एकतर्फी प्रेममा पर्ने बताइन्छ । उनीहरु आफ्नो पार्टनरप्रति इमान्दार हुँदैनन् ।
कुम्भ राशीः
कुम्भ राशी भएकाहरु आफूतर्फ मानिसहरु आकर्षित भइरहुन् भन्ने चाहन्छन् । यदि कसैले उनीहरुलाई नदेखे झैं गरेभने उनीहरुलाई यो कुरा पटक्कै मन पर्दैन । तर कसैले उनीहरुको कुरामा ध्यान दिए उनीहरुलाई आफ्नो मन मुटु दिन पछि पर्दैनन् ।
कन्या राशीः
कन्या राशी भएका मानिसहरु आफ्नो पार्टनरसँग कुनै पनि कुरा लुकाउँदैनन् । उनीहरु खुल्ला विचारका हुन्छन् जसका कारण थुप्रैपटक मानिसहरुले उनीहरुको गलत फाइदा पनि उठाउँछन् । यस्ता राशी भएका मानिसहरुले प्रेममा धोका पाउने सम्भावना अत्यधिक हुन्छ ।
मीन राशीः
मीन राशी भएका मानिसहरु सजिलै कसैको कुरामा आउने गर्दछन् । उनीहरु तारिफ सुन्न निकै मनपर्छ ।
कर्कट राशीः
कर्कट राशी भएका मानिसहरु आफ्नो पहिलो प्रेम कहिले पनि बिर्संदैनन् । उनीहरु आफ्नो सम्बन्धमा निकै इमान्दार हुन्छन् । जोसुकैले उनीहरुलाई राम्रोसँग कुरा गर्छन् उनीहरुले ती व्यक्तिलाई मन पराउन थालिहाल्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण