यसकारण सोसल मिडियामा देखिएका तस्बिरमाथि विश्वास नगर्नुहोस्, मान्नैपर्छ फोटोग्राफरलाई
बुधबार, २४ जेठ २०७४, १६ : ११
बोर्ड पाण्डा
जेठ २४ – उत्कृष्ट फोटोका पछाडि दक्ष र रचनात्मक फोटोग्राफरको हात हुन्छ तर उनीहरु कतिसम्मको रचनात्मक छन् भन्ने प्रश्न हुन्छ । आजकाल फोटोमा ‘डिजिटल म्यानिपुलेसन’ को महत्वपूर्ण स्थान हुन्छ तर अहिले पनि धेरै मानिसहरुले उत्कृष्ट फोटोका लागि शारिरिक र मानसिक दुबै तरिकाले कसरत गर्दछन् ।
बोर्ड पाण्डाले संकलित गरेका तस्बिर हेरेर तपाईंलाई पक्कै पनि अचम्म लाग्ला कि फोटोग्राफरहरु कतिसम्मका रचनात्मक हुन्छन् । हेरौं तस्बिरहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण