कलाकार संघको १९ औँ महाधिवेशन चैत्र ४ मा हुने
बुधबार, २० पुस २०७९, १६ : ५४
नेपाल चलचित्र कलाकार संघको १९ औं महाधिवेशन अगामी ४ चैत्रमा आयोजना हुने भएको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बुधबार बसेको संघको कार्यसमिति बैठले सो निर्णय गरेको हो ।
संघको बिधान अनुसार बर्तमान कार्यसमितिको पदावधी सकिएकोले बैठले सोही महाधिवेनबाट नयाँ कार्यसमितीको नयन गर्ने निर्णय समेत गरेको कलाकार संघले एक प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएको छ । संघका सदस्यलाई सदस्यता नविकरणका लागि फागुन ४ गतेसम्म समय तोकिएको समेत विज्ञप्तिमा उल्लेख छ ।
_vuKQ0nhCYs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण