बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अब हाम्रो बैंकिङ क्षेत्रमा १० प्रतिशत हिस्सा हुनेछ : चन्द्रप्रसाद ढकाल

आइतबार, २४ पुस २०७९

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन् । शनिवार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु मर्जर भएपछि संयुक्त कारोबार हुने खुसीयालीमा दुवै बैंकका कर्मचारीहरूले गरेको वाकथनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पुस २५ गतेदेखि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया