बलात्कार आरोपमा युवक पक्राउ
सोमबार, ०२ माघ २०७९, १६ : २३
काठमाडौं । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी गाउँपालिका–४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासी छन् ।
१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटा गल्तीले खोसेको सपनाः यसरी दुःखद बन्यो बेल्जियमको ‘स्वर्णिम पुस्ता’को अन्त्य
-
सिरहामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान
-
चिनीको बट्टामा कमिला पसेर हैरान हुनुहुन्छ ?
-
ट्राफिक जरिवानाबारे अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, एक वर्ष अन्तरवार्ता नदिने घोषणा
-
बालेन र ओलीका समर्थकलाई कमेडियन प्रभात लामाको कटाक्ष- ‘एउटा झोले, अर्को झोले प्रो–म्याक्स’
-
गणेश नेपालीको निधनप्रति रास्वपा मुगुद्वारा निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण