शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रत्यक्ष प्रशारण

प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन ||LIVE||

शनिबार, ०७ माघ २०७९

तिनिधिसभाको चौथो बैठकमा उपसभामुखको निर्वाचन हुँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा सत्ता गठबन्धनको तर्फबाट सांसद सोबिता गौतमले इन्दिरा रानालाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस भनेर प्रस्ताव गर्ने र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गर्ने कार्यसूची रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया