गाडीका पार्टपुर्जासहित २ जना पक्राउ
शनिबार, ०७ माघ २०७९, २० : ०४
रौतहट । रौतहट प्रहरीले शनिबार भन्सार छलेर अवैध रूपमा भित्रयाएको गाडीको विभिन्न पार्टपुर्जासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ का ४० वर्षीय कुन्दन चौधरी र २५ वर्षीय विजयकुमार यादव रहेका छन् ।
उनीहरुबाट प्रहरीले बिआर ०५ एयु ३७२८ नम्बरको मोटरसाइकल, दुई लाख नौ हजार बराबरको एयर फिल्टर, मोबिल पिल्टर, ब्रक सोल, डिजल फिल्टर, ब्रेक पैड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पक्राउ परेका दुबै जनालाई सामान र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको जग भनेकै कानुन हो : जम्कट्टेल
-
अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण