शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजका हेडलाइन्स् : मेहबुब आलम र आदिल अन्सारी पक्राउ

सोमबार, ०९ माघ २०७९

१– जहाजहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न नेपाल वायु सेवा निगमलाई पर्यटनमन्त्री किरातीको निर्देशन, नेपाल एयरलाइन्सका ३ पाइलटलाई कारबाही गर्न प्राधिकरणको निर्देशन ।

२– नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने, सबै दलको सहयोग लिने निर्णय ।

३– प्रदेशका मन्त्रालयको संख्या घटाउने र खर्चभार कटौती गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त ।

४– बैंकको ब्याजदर क्रमशः कम हुँदै गएको अर्थमन्त्री पौडेलको भनाई, प्रोजेक्ट फाइनान्सिङको व्यवस्था नगरीकन निजी क्षेत्रलाई अघि बढाउन नसकिने उल्लेख । 

५– क्रिकेटको ‘स्पष्ट फिक्सिङ’ बारे छानबिन समितिले बुझायो प्रतिवेदन, मेहबुब आलम र आदिल अन्सारीलाई पक्राउ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया