डा. त्रिशालाको नयाँ गीत ‘तिमी नहुँदा’ सार्वजनिक
बुधबार, ११ माघ २०७९, १२ : ४७
काठमाडौंँ । गायिका डा. त्रिशाला गुरुङको स्वर रहेको नयाँ गीत ‘तिमी नहुँदा’ सार्वजनिक भएको छ । दीप चाम्लिङको शब्द तथा महेश खड्काको संगीत गीतमा छ ।
गीतको आकर्षक भिडियो पनि बनेको छ । जसमा अभिनेत्री मलिका महत र कुन्साङ बोम्जोनको अभिनय छ । भिडियोमा मुस्ताङ्गका एकजोडी युवा युवतीको प्रेमकथा देखाउन खोजिएको छ । माथिल्लो मुस्ताङमै छायांकन भएको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् ।
भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण