अष्ट्रेलियन ओपनको उपाधि बेलारुसकी साबालेन्कालाई
शनिबार, १४ माघ २०७९, २१ : १२
सिड्नी । अष्ट्रेलियन ओपन २०२३ को उपाधि बेलारुसकी आर्याना साबालेन्काले जितेकी छन् । महिला एकलतर्फको फाइनल खेलमा उनले कजाकिस्तानकी एलेना रिबाकिनालाई ४–६, ६–३ र ६४ को सेटमा पराजित गरिन् । साबालेन्काको यो पहिलो ग्राण्डस्लाम उपाधि हो।
रुस युक्रेन युद्धमा बेलारुसले रुसलाई समर्थन गरेको कारण साबलेन्का तटस्थ झण्डामुनि खेल्दै थिइन् । उता रिबाकिनाले २०२२ मा विम्बल्डनको रूपमा आफ्नो पहिलो ग्रान्ड स्लाम जितेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण