मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियन ओपनको उपाधि बेलारुसकी साबालेन्कालाई

सिड्नी । अष्ट्रेलियन ओपन २०२३ को उपाधि बेलारुसकी आर्याना साबालेन्काले जितेकी छन् । महिला एकलतर्फको फाइनल खेलमा उनले कजाकिस्तानकी एलेना रिबाकिनालाई ४–६, ६–३ र ६४ को सेटमा पराजित गरिन् ।...