बिहीबार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने
बुधबार, २५ माघ २०७९, २१ : ४०
काठमााडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ । जुम प्रविधिबाट बस्ने गरी बिहीबारका लागि बैठक तय गरिएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
ती नेताका अनुसार जुम प्रविधिको प्रयोग गरी साँझ ५ बजेदेखि केन्द्रीय समितिको बैठक सुरु हुनेछ । बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै विभिन्न निर्णयहरु अनुमोदन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण