मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ
शुक्रबार, २७ माघ २०७९, १५ : ०१
रौतहट । रौतहटमा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको कटहरिया नगरपालिका ५ मा मोटरसाइकल चोरी गरी लगिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मनोज बिज भण्डारको नाममा रहेको प्रदेश २ ००३.००५प ४३६१ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा मनोज यादवलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कटहरियाका सहायक निरीक्षक अशोक महतोले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण