भारतबाट ल्याउँदै गरेको अवैध समान बरामद
सोमबार, ०१ फागुन २०७९, २१ : ०३
झापा । जिल्ला प्रहरी कार्यालय झापाले भारतबाट नेपाल ल्याउँदै गरेको अवैध सामान बरामद गरेको छ ।
आइतबार भारतबाट नेपाल ल्याउँदै गरेको जुत्ताचप्पल, ५ कार्टुन चकलेट र कस्मेटिक सामानहरू बरामद गरिएको झापा प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले आवश्यक कारबाहीका लागि उक्त सामान भन्सार कार्यालयमा बुझाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण