‘मेसो मिलाएर’ मा छल्कियो राज र श्रद्धाको प्रेम
बिहीबार, ११ फागुन २०७९, १३ : ०२
काठमाडौंँ । संगीतकार अर्जुन पोखरेका प्रेम भाव मिसिएका गीतले बजारमा चर्चा पाउने गरेका छन् । सायद त्यसैले पनि होला उनी एकपछि अर्काे त्यस्तो गीत ल्याउने गरेका छन् । यस्तैमा अर्जुनकै संगीतमा ‘मेसो मिलाएर’ बोलको गीत सार्वजनिक भएको छ । निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको गीतमा दिग्गज धौरालीको शब्द छ ।
गीतले यूवायूवती बीचको प्रेमील वार्तालापलाई प्रस्तुत गरेको छ । माइकल चन्दको निर्देशन रहेको भिडियोमा अभिनेता राज कटुवाल र अभिनेत्री श्रद्धा क्षेत्रीको प्रेम र रोमान्स देखाइएको छ । उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन रहेको भिडियोमा बेगबहादुर क्षेत्री, सुन्दर कार्की र दीपा थापा कार्कीको समेत अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण