नेकपाद्वारा दाङमा प्रदर्शन
सोमबार, १५ फागुन २०७९, १५ : २०
दाङ । नेत्र विक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दाङमा विरोध प्रदर्शन गरेको छ ।
सोमबार नेकपाले बढ्दो महँगी, भ्रष्टाचार, बैंकहरुको चर्को ब्याजदर र वित्तीय संस्थाहरूको मनोमानीको विरोधमा प्रदर्शन गरेको हो ।
नेकपाले महँगी, भ्रष्ट्राचार, चर्को ब्याजदर र वित्तीय संस्थाहरूको मनोमानी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
प्रदर्शनकारीहरुले नाराबाजी गर्दै बजार परिक्रममा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झिँगे दाउ २’को ‘महिमा आमाको’ गीत: मदनकृष्ण, मिथिलादेखि चैत्यदेवीसम्मको छमछमी
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेलमा गोलको खडेरी
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण