दलित बस्तीका विद्यालय अनुगमनमा मधेसका शिक्षामन्त्री
शुक्रबार, १९ फागुन २०७९, १२ : ३२
जनकपुरधाम । मधेश प्रदेशका शिक्षा, विज्ञान,प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले दलित बस्तीमा रहेको समुदायीक विद्यालयको अनुगमन गरेका छन् ।
बिहिवार धनुषाको धनौजी गाउँपालिका–४ मा खडरिया रहेको राष्ट्रिय आधारभूत विद्यालयको अनुगमन गरेका हुन् । मन्त्री यादवले अनुगमन गरेपछि सो विद्यालयमा रहेका समस्याबारे जानकारी लिए । मन्त्री यादवले विद्यालयमा रहेको समस्यहरुलाई समाधान गर्ने प्रतिवद्धता जनाए ।
उनले मधेशलाई साक्षर प्रदेश घोषणा गर्न आफुले सरकारको तर्फबाट आवश्यक पहल गर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण