सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भन्सार नीति पुनर्विचार गर्न केन्द्र सरकारसँग मधेसका अर्थमन्त्रीको आग्रह

जनकपुरधाम । भारतबाट हुने सामान आयातमा हाल लागू गरिएको भन्सारसम्बन्धी व्यवस्थाले सीमा क्षेत्रका नागरिकको दैनिकी असहज बन्दै गएको भन्दै मधेस प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सोमबार सार्वजनिक...