फिल्म ‘किर्ति’ निर्माण हुने
शुक्रबार, १९ फागुन २०७९, १३ : ५५
काठमाडौंँ । राजु गिरीको निर्देशनमा फिल्म ‘किर्ति’ निर्माण हुने भएको छ । सिक्किम फिल्मस् र राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता नविन पाख्रिन हुन् । केही ग्याङ्स्टार ग्रुपको कथामा निर्माण हुन लागेको फिल्ममा लागि कलाकारको छनोट भइरहेको छ । फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय रहने निर्देशक राजु गिरीले बताए ।
काठमाडौँ उपत्यकाको अलवा देशको विभिन्न स्थानमा छायाङ्कन हुने फिल्म जेठ १ गतेबाट फ्लोरमा जाने तयारी छ । फिल्मका निर्माता दावा गुरुङ हुन् । निर्देशक गिरीले बिहीबार मात्र फिल्म ‘नम्बरी सुन’ को छायांकन सकाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण