यूएईका कप्तान वसिमको अर्धशतक पूरा
बिहीबार, ०२ चैत २०७९, १० : ४८
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा यूएईका कप्तान मोहम्मद वसिमले अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईका लागि कप्तान वसिमले १५ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । वसिमले ४३ बलमा २ चौका र ५ छक्का प्रहार गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण