खेलकुद
सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता
बिहीबार, ०२ चैत २०७९, १० : ५६
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १७ औ ओभरको दोस्रो बलमा दोस्रो विकेट गुमाएको हो ।
सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनले ब्याट्सम्यान कप्तान मोहम्मद वसिमलाई आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण