आईसीसी विश्वकप लिग–२
युएईविरुद्ध नेपालको जितमा खुसीयाली (फोटोफिचर)
बिहीबार, ०२ चैत २०७९, १८ : ०३
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डकवर्थ लुइस (डिएलएस) पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो ।
यूएईका लागि आसिफ खानले १०१ तथा वृत्य अरविन्दले ९४ रनको योगदान दिएका थिए । जवाफी ब्याटिङमा उत्रेको नेपालका लागि चार जना खेलाडीले अर्ध शतकीय पारी खेले । भीम सार्कीले ६७ रन, आरिफ शेखले ५२ रन बनाउँदा गुल्शन झा र कुशल भुर्तेलले समान ५०५० रन बनाए ।
नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जितसँगै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।
जित हात पारेको खुसीयालीका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।








_Q29xHiqDlD.jpg)
_x01jCViqA5.jpg)
_0WGOvHyKJN.jpg)
_k7XlQGbQ5S.jpg)
_FKTclZshop.jpg)
_RO0AlDiQpN.jpg)
_A6Qmurobu9.jpg)
_ps0cRoWtlj.jpg)
_6YXTpHM2wY.jpg)
_o6G13mTm2M.jpg)
_gmpGAvaUIK.jpg)
_K8Hb3hbp2T.jpg)
_Dtta3uheF9.jpg)
_199IlVampl.jpg)
_J8GbE1BTJh.jpg)
_yCwOgPNUvj.jpg)
_FU5kZA4EXX.jpg)
_awyQTNbWl1.jpg)
_cNFu5V3LmG.jpg)
_pQiiLMzeBQ.jpg)
_53DzZcHRKx.jpg)
_KkVrLJVm9H.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण