काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपालले यूएईविरुद्ध तेस्रो विकेट हात पारेको छ । आईसीसी एकेडेमी मैदानमा नेपालले दिएको २४० रनको लक्ष्य पछ्याएको यूएईले तेस्रो विकेट गुमाएको हो । नेपालका लागि...