ए डिभिजन लिगमा आज दुई खेल हुँदै
शुक्रबार, ०३ चैत २०७९, ०९ : १२
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज दुई खेलहरु हुँदैछन् । लिगको पाँचौं चरण अन्तर्गत एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
च्यासलमा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ भने एन्फा कम्प्लेक्समा थ्रीस्टार क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।
दुवै खेल दिउँसो साढे २ बजे शुरु हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण