लिलाधर घिमिरे पछिया जनता कलेजमा नेविसंघको प्यानल विजय
आइतबार, ०५ चैत २०७९, १८ : १३
बुटवल । रुपन्देहीको लिलाधर घिमिरे पछिया जनता कलेजमा नेपाली कांग्रेसको निकट नेपाल विद्यार्थी संघ नेविसंघ को प्यानल नै विजय भएको छ ।
स्ववियु चुनावको परिणाम अनुसार सभापतिमा नेविसंघका अभिषेककुमार यादव विजय भएका हुन् । यादवले ११३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुकी पुष्पा यादवले ५१ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
सचिवमा मुकेश नाउँ, कोषाध्यक्षमा विजया लक्ष्मी रानाभाट निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा नीराजन मुराउ, सरिता मल्लाह, दीपेन्द्र थारु र आशिष जैसवाल विजयी भएको निर्वाचन अधिकृत इन्द्र प्रसाद तिवारीले जानकारी दिए ।
उक्त क्याम्पसमा २ सय ३१ जना विद्यार्थी मतदाता भएपनि १६६ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण