डिप्लोमा तहको परीक्षाको आवेदन फाराम खुल्यो (सूचनासहित)
बुधबार, ०८ चैत २०७९, १० : ३४
राष्ट्रिय शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको आवेदन फाराम खुला गरेको छ । परिषद्का आंगिक, साझेदार, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षालयहरुमा डिप्लोमा इन इन्जिनियरिङ, फुड एण्ड डेरी टेक्नालोजी, सूचना प्रविधि, होटल मेनेजमेन्ट, एग्रिकल्चर, इन्टरप्रेनरसिप डेभलपमेन्ट तथा सोसियल वर्क्स कार्यक्रम प्रथम वर्षको आगामी वैशाख महिनामा सञ्चालन हुने परीक्षाका लागि आवेदन आराम खुला गरिएको हो ।
बुधबार प्रकाशित सूचनाअनुसार परीक्षार्थीले चैत २२ गतेभित्र आवेदन फाराम बुझाउनुपर्ने छ भने २९ गतेसम्म बिलम्ब शुल्क तिरेर पनि भर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण