दश प्रहरी फरार, प्रधान कार्यालयले निकाल्यो सूचना
शुक्रबार, १० चैत २०७९, ०८ : ५०
काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले दश प्रहरी फरार रहेको भन्दै हाजिर हुन आउन सूचना जारी गरेको छ ।
बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन नआए प्रहरी नियमावली बमोजिम कारबाही गरिने कानुन शाखाले निकालेको सूचनामा उल्लेख छ ।
यसरी फरार रहेको सूचीमा दीपेन्द्र सिंह, निरकुमार राई, दिपु अग्रवाल, गोविन्द केसी, राफल यादव, विशाल कुमार राई, आनन्द मण्डल, धर्मेन्द्र विक, आलेश थापामगर र हरिराज विक रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण