मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग र प्रसूतिसम्बन्धी अध्यापन सुरु
शुक्रबार, १० चैत २०७९, २० : ५३
जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप दुई वटा विशेषज्ञ विधातर्फ अध्यापन सुरु भएको छ । प्रतिष्ठानका अनुसार एमडी/एमएसतर्फ स्त्री तथा प्रसूति रोग र बालरोग तर्फको अध्यापन सुरु भएको छ ।
प्रतिष्ठानमा पोस्ट ग्र्याजुएट कोर्समा स्त्री तथा प्रसूति रोग विशेषज्ञतर्फ २ जना र बालरोग विशेषज्ञ तर्फ १ जनाले अध्यापनका लागि नाम दर्ता गराएका छन् ।
यसअघि प्रतिष्ठानमा स्नातक तहतर्फ बीएससी नर्सिङ, बीएनएस, बीएससी एमएलटी र बीपीएचमा अध्यापन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण