१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
आज २०८३ असार १२ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
- सकियाे रास्वपा महाधिवेशन
भद्रगोल व्यवस्थापनकैबिच नयाँ नेतृत्व र नीति तय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को पहिलो महाधिवेशन सकिएको छ।
थप
- स्थानीय सरकारका बजेट
समग्ररूपमा हेर्दा ९५ प्रतिशतभन्दा बढी स्थानीय तहले समयमै बजेट ल्याउन सक्नुलाई अहिलेसम्मकै उत्कृष्ट वित्तीय संघीयता कार्यान्वयनको रूपमा हेरिएको छ ।
- कांग्रेसको विवाद मिलाउन नेता फेरिएको फेरियै
तथापि काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापाले विवाद समाधानका लागि वार्ता र संवाद गर्न नयाँ–नयाँ नेतालाई जिम्मेवारी दिएर प्रयास भने जारी राखेका छन्।
थप
- पासपोर्ट खरिदमा कसरी भयो १० अर्ब भ्रष्टाचार ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनामाथि मुद्दा दायर गरेको छ ।
- अदालत/प्रशासन
सर्वोच्च अदालतले इजलासमा हुने सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ (प्रत्यक्ष प्रसारण) गर्न कार्यविधि बनाउने तयारी थालेको छ ।
- शिक्षा
सरकारलाई विद्यालय शिक्षा प्रणालीमा विद्यार्थी टिकाउनै हम्मेहम्मे परेको छ । पछिल्लो तीन वर्षमा माध्यमिक तहबाट एक लाख ६४ हजार विद्यार्थी गायब भएका छन् ।
- संघीयताको सवाल
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सङ्घीयतालाई पुनर्संरचना गर्नेबारे आएको प्रस्ताव चर्चाको विषय बनेको छ । यसबारे सबैभन्दा धेरै मधेस प्रदेशमा चर्चा भइरहेको छ ।
थप
- मौद्रिक नीति
मुलुकको अर्थतन्त्रका बाह्य क्षेत्र मजबुत भए पनि आन्तरिक अर्थतन्त्र अझै शिथिल छ । जेनजी आन्दोलनपछि मुलुकको आर्थिक गतिविधिमा मन्दी कायम छ।
- शिक्षा मन्त्रीको दोहोरो कुरा
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा त्रुटिविहीन भने पनि नतिजाका सन्दर्भमा प्रश्न उठेपछि छानबिन समिति गठन गरेका छन् ।
थप
- खेलकुद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण