माओवादी केन्द्र विभागीय प्रमुखहरुको बैठक सुरु
शुक्रबार, २४ चैत २०७९, १७ : ५३
काठमाडौँ । नेकपा माओवादी केन्द्रको विभागीय प्रमुखहरुको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बैठक सुरु भएको हो ।
पार्टीका ३४ विभागका प्रमुखलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले छलफल गर्न लागेका हुन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने कार्यक्रमका विषयमा सुझाव दिन प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् । विभागीय प्रमुखको बैठक बसेपछि सबै विभागहरुले आ–आफ्नो सुझाव प्रधानमन्त्री प्रचण्डलाई दिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
-
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
-
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी : पाँच जना पक्राउ
-
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण