आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, ३० चैत २०७९, ०५ : ५३
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ०३ पैसा र बिक्री दर १३१ रूपैयाँ ६३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ २२ पैसा र बिक्री दर १४३ रूपैयाँ ८७ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७० पैसा र बिक्री दर १६३ रूपैयाँ ४४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 131.03 131.63
 
EUR (European Euro)
1 143.22 143.87
 
GBP (UK Pound Sterling)
1 162.7 163.44
 
CHF (Swiss Franc)
1 145.32 145.99
 
AUD (Australian Dollar)
1 87.4 87.8
 
CAD (Canadian Dollar)
1 97.35 97.8
 
SGD (Singapore Dollar)
1 98.5 98.95
 
JPY (Japanese Yen)
10 9.8 9.85
 
CNY (Chinese Yuan)
1 19.04 19.12
 
SAR (Saudi Arabian Riyal)
1 34.93 35.09
 
QAR (Qatari Riyal)
1 35.89 36.05
 
THB (Thai Baht)
1 3.83 3.84
 
AED (UAE Dirham)
1 35.68 35.84
 
MYR (Malaysian Ringgit)
1 29.7 29.83
 
KRW (South Korean Won)
100 9.88 9.93
 
SEK (Swedish Kroner)
1 12.61 12.67
 
DKK (Danish Kroner)
1 19.22 19.31
 
HKD (Hong Kong Dollar)
1 16.69 16.77
 
KWD (Kuwaity Dinar)
1 427.6 429.56
 
BHD (Bahrain Dinar)
1 347.56 349.15

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप