कृषि कर्जा उपलब्ध गराउनेसम्बन्धी त्रिपक्षीय सम्झौता
शुक्रबार, ०८ वैशाख २०८०, २० : १९
काठमाडौँ । प्रभु बैंक लिमिटेड, आर एण्ड डि इनोभेटिभ सोलुशन र इनफिकेयरबीच किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा आर एण्ड डि इन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी, इनफिकेयरका निर्देशक सबिन मानन्धरर बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरे ।
यस साझेदारीको मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको प्रभु बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षअघि किनेको २ करोड डलरको स्पेसएक्सको सेयर २० अर्ब पुग्यो
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण