बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

हर्क साम्पाङले महावीरलाई गराए सचेत

बिहीबार, ०४ असार २०८३, १३ : ३३
बिहीबार, ०४ असार २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सचेत गराएका छन् ।
  • मन्त्री पुनले सरकारको मन्त्री भएर गुनासो गरेको, लामो जवाफ दिएर समयको ख्याल नगरेको र खर्च हुनै नसक्ने अवण्ड बजेट राखेको भन्दै साम्पाङले सचेत गराएका हुन् ।
  • साम्पाङले अवन्डा बजेटको दुरुपयोग हुनसक्ने भन्दै यसमा सचेत रहन आग्रह गरे ।

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सचेत गराएका छन् । 

सरकारको मन्त्री भएर गुनासो गरेको, लामो जवाफ दिएर समयको ख्याल नगरेको र खर्च हुनै नसक्ने र कार्यक्रम नै नभएको अवण्ड बजेट राखिएको भन्दै उनले यसमा ख्याल गर्न सचेत गराएका हुन् । 

साम्पाङले अबन्डा बजेट दुरुपयोग हुनसक्ने भन्दै यसमा सचेत हुन समेत आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप