सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु बैंकको क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस

काठमाडौँ । प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको ब्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ...