संसद् बैठक
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहीबार, ०४ असार २०८३, १३ : ३४
सारांश
- विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयका लागि स्वयंसेवक बन्न आह्वान गरेका छन् ।
- उनले मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै यस्तो आह्वान गरेका हुन् ।
- कानूनी ढाँचामा नवप्रवर्तनसम्बन्धी विज्ञता आवश्यक भएकोले सरकार वा सरकार बाहिरका व्यक्तिलाई सहयोग गर्न आग्रह गरिएको छ ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयका लागि स्वयंसेवक बन्न आह्वान गरेका छन् । मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो आह्वान गरेका हुन् ।
उनले आफूसँग नवप्रवर्तनसम्बन्धी विज्ञ उपलब्ध भए पनि यसलाई कानूनी ढाँचामा ढाल्ने विज्ञ आवश्यक भएकोले सरकार वा सरकार बाहिर रहेका व्यक्तिले यसमा सहयोग गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण