पाल्पामा बस दुर्घटना अपडेट : ३१ जना घाइते
आइतबार, १० वैशाख २०८०, ११ : २९
पाल्पा। पाल्पामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएको पाल्पाका एसपी हेरम्ब शर्माले रातोपाटीलाई बताए ।
घाइतेहरुलाई उद्दार गरेर अस्पतालमा पठाइएको छ । घाइते यात्रुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण