बारामा ३५ क्युफिट काठ बरामद
शुक्रबार, १५ वैशाख २०८०, ११ : १०
बारा । बारामा शुक्रबार बिहान ३५ क्युफिट काठ बरामद गरिएको छ । डिभिजन वन कार्यलय बारा अन्तरगर्त रहेको कोहल्वी नगरपालिका ५ ककडी पोष्टबाट खटिएको वन रक्षक टोलीले उक्त काठ बरामद गरेको हो ।
वन रक्षक टोलीले कोहल्वी नगरपालिका–५, खरियाटोलमा घर छेउमा लुकाएर राखेको अवस्थामा ७ थान सालको र २ थान टिकको गोलाई बरामद गरेको हो । बेवारिसे अवस्थामा लुकाइ छिपाई राखेको काठ बरामद गरिएको सहायक डिभिजन वन अधिकृत ललन राउतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो
-
मेस्सीले दुई खेलमा पाँच गोल गरेसँगै ७८ वर्षअघिको त्यो चुनौतीपूर्ण रेकर्डतिर फुटबलप्रेमीकाे ध्यान
-
मण्डलामा अब ‘इजलास’ मञ्चन हुने
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण